Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कर्णाली प्रदेशको जनसंख्या १७ लाख नजिक

  • कैलाली दर्पण
  • शुक्रबार, माघ १४, २०७८
कर्णाली प्रदेशको जनसंख्या १७ लाख नजिक

 कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ पुगेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक विवरण अनुसार सबै भन्दा बढी सुर्खेत र सबै भन्दा कम जनसंख्या डोल्पामा रहेको छ ।

सुर्खेतको जनसंख्या चार लाख १७ हजार ७७६ रहेको छ भने डोल्पाको जनसंख्या ४२ हजार ९५९ पुगेको छ ।

यस्तै दैलेखमा जनसंख्या दुई लाख ५३ हजार ३१९, सल्यानमा दुई लाख ३८ हजार ६६८, जाजरकोटमा एक लाख ८९ हजार ३६५, रुकुमपश्चिममा एक लाख ६६ हजार ३५४, कालीकोटमा एक लाख ४४ हजार ९१७, जुम्लामा एक लाख १९ हजार ३७७, मुगुमा ६६ हजार ५४८, हुम्लामा ५५ हजार ४९६ रहेको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट